बर्षौपछि नायक जीवन लुईटेल मिडियामा ! कोरोनाको महामारी फैलिएपछि अमेरिकाबाटै एक्कासी यस्तो भने (भिडियो हेर्नुस)

कुनै समयमा चर्चित नायक हुन्, जीवन लुईटेल । चलचित्र क्षेत्रमा एक समय एकछत्र राज गरेका जीवन यतिबेला अमेरिकामा छन् । चक्लेटी नायकको पगरी पाएका जीवन चलचित्र क्षेत्रमा चाहन्छन् तर समयले उनलाई फर्कन दिईरहेको छैन । यसैबिच धेरै बर्ष पछि जीवन लुईटेल फेसबुक मार्फत आफ्ना दर्शकहरु माँझ आएका छन् ।

फेसबुक भिडियो मार्फत उनले कोरोनाको त्रासका बिच अमेरिकाको अवस्था र आफु बसेको ठाउँको अवस्था बताएका हुन् । उनले अफ्ना दर्शकहरुलाई सम्झदै एउटा भिडियो बाहिर ल्याएका । जहाँ उनी आफ्ना फ्यानहरुबाट टाढा रहनु परेकोमा दुखी देखिन्थे । भिडियो हेर्नुस

Loading...
प्रकाशित मिति १२ बैशाख २०७७, शुक्रबार ०५:०८