काठमाडौ, बैशाख १२ – नेपाल खाद्य संस्थान अञ्चल कार्यालय पोखरामा खरिद गरेको चामल बोकेर गन्तव्यतर्फ लाग्दै सर्वसाधारण । बन्दाबन्दीको कारण संस्थानले प्रतिकेजी १० प्रतिशत छुट दिएपछि संस्थानमा चामल खरिद गर्ने सर्वसाधारणको भीड लागेको छ ।
Loading...