दिदिको घर जान्छु भनेर विदेशमा कमाएको ७ लाख रुपैयाँ लिएर श्रीमती फरार: देख्नु हुनेले सम्पर्क गर्दिनुहोला

असोज 1 गते दिदी को घर जान्छु भनेर हिंडेकि 2 छोरी सहित सम्पर्क बिहिन भयकोले देख्न हुने सम्पुन मानुभाब हरुले मेरो नम्बर मा सम्पर्क गरिदिनुहोला बिदेश मा कमायको 7 लाखा पैसा हिनामिना गरि फाराहार भाको छ साबै दाजु भाइ दिदी बहिनी ले जाहा देखे पनि यो मेरो नम्बर मा सम्पर्क गरि दिनु होल पिलिज फोन नम्बर 9822970609। सामाजिक संजाल बाट जस्ताको तेस्तै । थप भिडियो

Loading...
प्रकाशित मिति ७ आश्विन २०७७, बुधबार ०७:०१