कबीर सिंह’ हिट भएपछि साहिद कपुरको हातमा फिल्म नै फिल्म, सुन्दरी दिशा पटानीसँग जोडी बाँध्दै साहिद

काठमाडौ । बलिउड चर्चित अभिनेता शाहिद कपूर र अभिनेत्री दिशा पटानी अब एकैसाथ चलचित्रमा देखिने भएका छन् । चलचित्र ‘कबीर सिंह’ हिट भएपछि अभिनेता शाहिदका हातमा चलचित्र नै चलचित्र छन् ।

अब भने उनि शंशाक खेतानले निर्देशनले निर्देशन गर्न लागेको फिल्म ‘योद्धा’ मा हट नायिका दिशासँग अभिनय गर्न लागेको भारतिय मिडयाले जनाएको छ ।

करण जोहरको निर्माण रहेको यस चलचित्रमा दिशा पटानी फाइन भएकी छिन् । भने ‘योद्धा’ को शीर्ष भूमिकामा शाहिद कपूरले अभिनय गर्ने भएका छन् । दमदार एक्सन रहने फिल्म‘ योद्धा’मा शाहिद र दिशाको जोडी देख्न सकिनेछ । भने अन्य कलाकारहरु भने फाइलन भएका छैनन् ।

Loading...
प्रकाशित मिति ८ आश्विन २०७७, बिहीबार १३:४०