१२ बर्षिय बालिका सम्झना कामिलाइ आफ्नै गाउँका दाजुभाइहरुले ब ला त्का र गरि ह’त्या गरेर फालिदिए

गरिब दलित परिवारमा जन्मेकि एउटि अबो ध बालिका माथि यति ठुलो अ न्या य हे भगवान 😪😭😭😭 यो घ ट ना सरकार सम्म पुग्न हजुरहरुकै साथ चाहिन्छ। आज स्वयम् मै जन्मेको मेरै गाउँ भित्र बझाङ मष्टा गाउपालिका वडा नम्बर (२) खिकाला गाउँमा १२ बर्षिया श्री दाजु बिजुली कामी को छोरी सम्झना कामी लाई आफ्नै गाउँको दाजुभाइले ब ला त्का र गरेर ह त्या गरिदियो।

यो कहाँ सम्मको अ न्या य हो सरकार कहाँ लुकेर बसेको छस् कहाँ छ तेरो कानुनको ह त क डी कहाँ छ तेरो न्यायको तराजु जा मेरो वि क ट र अशिक्षित अ न्धा का र सतीले सरापिएको गाउँ ठाउँमा गएर ब ला त्का रीलाई क डा भन्दा क डा स जा य दिएर देखा अनि त्यो पि डि त कलिलो छोरी चेलिबेटीलाई न्या यको बाटो देखा😭यदि सच्चा कानुन होस भने। नरेश क्षेत्री को फेसबुक बाट

Loading...
प्रकाशित मिति ९ आश्विन २०७७, शुक्रबार १५:१३