स्याङ्जा पहिराे : एकै घरका ९ जनाको सामूहिक दा’हसंस्कार, परिवारभित्रैको कोही नभएपछि आफन्तले दिए दा’गबत्ती

वालिङ : स्याङ्जा जील्लामा पहिरोमा पुरिएर ज्या’न गु’माएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दा’हसंस्कार गरिएको छ । पहिराेमा पु’रिएर ज्या’न गु’माएका एकै परिवारका नाै जनाकाे स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दा’हसंस्कार गरिएको हो ।

६ महीनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चि’तामा राखेर दा’हसंस्कार गरिएको नेपाल दलित सङ्घ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताए। नौ जनालाई आठ वटा छुट्टाछुट्टै चि’ता बनाईएको थियो । दा’गबत्ती दिने परिवारभित्रैको कोही पनि नभएपछि आफन्त जीबलाल परियारले सबै जनालाई दा’गबत्ती दिएका थिए  ।

“पहिरोमा पुरिएर ज्या’न गु’माएका सबैको श’वलाई गह्रौ प्राथमिक अस्पताल वालिङमा पो’ष्टमार्टम गरेर रामनदीधामस्थित कालीगण्डकी नदीमा अन्तिम दा’हसंस्कार गरेका छौँ”, अध्यक्ष रनपालले भने । एकै परिवारका नौ जनाको एकैपटक दा’हसंस्कार गरिएको यो हृ’दयविदारक घ’टना नौलो भएको अध्यक्ष रनपालले बताए। दा’हसंस्कारका लागि घा’टमा पुगेका मलामी तथा आफन्तजन निक्कै भा’वविह्वल भएका थिए । घ’टनाले एकै परिवारका नौ जनाको ज्या’न गएपछि अहिले गाउँ नै शो’कमा डु’बेको छ ।

Loading...
प्रकाशित मिति १० आश्विन २०७७, शनिबार ०३:०८