चर्चित अभिनेत्री निरुता सिंहको आज जन्मदिन, बिहानैदेखि शुभकाना दिनेहरुको ओइरो लाग्दै

चर्चित अभिनेत्री निरुता सिंहको आज जन्मदिन, बिहानैदेखि शुभकाना दिनेहरुको ओइरो लाग्दै । लोकप्रिय अभिनेत्री निरुता सिंहको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा निरुतालाई बिहानैदेखि शुभकामना दिनेको ओइरो लागेको छ । २०५० सालमा रिलिज भएको दक्षिणा फिल्मबाट निरुताले नेपाली फिल्म नगरीमा डेब्यू गरेकी सुन्दरी नायिका न्रिुता पछिल्ला दिनमा भारतको मुम्बईमा बस्दै आएकी छिन् ।

उनको जन्म सन् १९७२ अगस्ट १२ मा भारतको दार्जीलिङमा भएको थियाे । उनले पहिलो चलचित्र १९९३ मा तुलसी घिमिरेको निर्देशन रहेको दक्षिणा बाट धेरै फ्यान कमाउन सफल भएकी हुन् । दर्जनौ चलचित्रमा अभिनय गरेकी उनि चलचित्रका अवला म्युजिक भिडियोमा पनि उतिकै सकिंय रहेकी छिन् । पछिल्लो समय २०७६ बैशाखमा रिलिज भएको चलचित्र ॅदाल भात तरकारी देखा परेकी उनि केहि समय पहिला इन्डियन आइडलमा पुगेकी थिइन् ।

इन्डियन आइडलमा पुगेका तस्विर सामाजिक संजालमा भाइल भएका थिए । लकडाउनको समयमा घर मानै समय बिताएकी निरुताले अन्य चलचित्रमा खेल्ने चाहाने बताएकी छिन् । एक भिडियो अन्तर्वार्तामा बोल्दै उनले,आफ्नो उमेर र समय सुहाउँदो तथा सशक्त फिल्मको अफर आयो भने खेल्ने चाहना व्यक्त गरेकी हुन् ।

काेराेना भाईरस (काेभिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।

Loading...
प्रकाशित मिति १० आश्विन २०७७, शनिबार ०३:४१