अहिले सामाजिक संजालमा विभिन्न भिडियो भाईरल भएका हुन्छन् । यस्तैमा एक भिडियोले धेरैलाई अचम्मित पारेको छ । एक महिलाले तीन वता बिहे गरेको रहस्य बाहिर आएको छ । खोटाङ घर भएकी बबिता बानियाले तीन जना पुरुष संग बिवाह गरेको रहस्य अहिले सामाजिक संजालमा भाईरल भएको छ ।
खोटाङ जिल्ला रुपाकोट सगरमाथा नगरपालिका २ घर भएका भुमि राज खत्रीकी श्रीमती अहिले फेरि अर्कोे बिवाह गरेकी हुन् । श्रीमतीले काठमाडौं दाई संग पैसा लिन जान्छु भनेर घर बाट निस्केको बताएर घरबाट निस्किएकी बबिता धेरै दिन हुदापनि श्रीमतीले आफु संगै संपर्क नगरेपछि श्रीमतिलाई फोन गर्न खोज्दा उनले अर्कै केटासंग विवाह गरेको थाहा पाए । हेरौ भिडियो :
Loading...