माइतीघर मण्डलामा ब ला त्का रीलाई फाँ सीको स जाय माग गर्दै दुई जनाको प्र दर्शन

काठमाडौं, १० असोज । ब ला त्का रीलाई फाँ सीको स जाय दिनुपर्ने माग गर्दै दुई विद्यार्थीले प्रदर्शन गरेका छन् । उनीहरुले शनिबार (आज) काठमाडौंको माइतीघर मण्डलामा ब ला त्का रीलाइ फाँ सीको स जाय दिनुपर्ने माग गर्दै प्र दर्शन गरेका हुन् ।

केही समय अगाडि बझाङकी १२ वर्षीया सम्झना कामीकोे ब ला त्का रपछि ह त्या गरिएको थियो । सोही घटनाका ब ला त्का रीलाई फाँ सीको स जाय दिनुपर्ने माग गर्दै विद्यार्थीहरु पूजा गडेल र दीपा जैसीले प्र दर्शन् गरेका हुन् ।

उनीहरुले सरकार ब ला त्का रीलाई फाँ सी दे मलाई माया गर ब ला त्का र होइन’लगायतका ब्यानरसहित प्र दर्शन गरेका हुन् ।

Loading...
प्रकाशित मिति १० आश्विन २०७७, शनिबार १५:०४