काठमाडौं । विर्तामोड नगरपालिका–५ मा मा’वली घरको छतबाट लडेर १३ व’र्षीया कृतिका भण्डारीको मृ’त्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार काठमाडौँ घर भई मावली आएकी भण्डारी बिहीबार राति १० बजे खाना खाइसकेपछि मामा दुर्गा थपलियाको चारतले छ तबाट तल हेर्ने क्रममा अचा’नक ल’डेर स’ख्त घा’इते भएकी थिइन् ।
उनलाई तत्काल उपचारार्थ बीएन्डसी अस्पताल लैजाँदै गर्दा बाटोमै मृ’त्यु भएको थियो । उनी पाँच दिनअघि मात्र काठमाडौँबाट मावली घरमा आएकी थिइन् ।
Loading...