सेना भित्रको ज्या द ती पर्दा फास, ३ जना हाकिम मिलेर सिपाहीलाई बनाए स ख्त घा इ ते

काठमाडौँ । बेला बेलामा आर्मी र प्रहरी भित्रका ज्या द तीले समाचारमा स्थान पाउने गर्छन् । जसको घोर भ त्स ना गरे पनि ति शब्दहरु कम नै हुन्छन् । सिस्टम भित्र चल्ने भनिएको नेपाल आर्मीको फेरी एएटा घि न लाग्दो प्रकरण बाहिरिएको छ । शान्ति मिसनमा गएका नेपाली सेनाका सहसेनानीको कु टा इबाट एक सिपाही गम्भिर घा इ ते भएका छन् ।

सहसेनानीहरु सुभाष हुमागाईं,इन्द्र थापा,सुभाष हुमागाईं र योगेन्द्र धितालको नि र्घा त कु ट पि टबाट सैनिक तथा जवान नायक नवराज माझी सख्त घा इ ते भएका छन् । सेनानीत्रयले अपराधीलाई भन्दा पनि नि र्घा त कु ट पिटबाट माझीको फिला,तिघ्रा,कम्मर र भुँडीमा गम्भीर चो ट लागेको छ ।

माझीको शरीरमा लागेको चो ट सहितका दृश्यहरु अहिले सामाजिक संजाल र मिडियामा भाइरल बनेका छन् । यो त एउटा प्रतिनिधि उदाहरण मात्रै भएको र आफ्नै हाकिमबाट दैनिक कु टा इ खानु परेका कारण कैयौँ सेनिकहरु नि र्घा त् कु ट पिटबाट छुटकारा पाउन जतिसक्दो छिटो मुलुक फर्कनुबाहेक अर्को विकल्प नरहेको पिडितहरु बताउँछन् । यस विषयमा अहिलेसम्म नेपाली सेनाले केही प्रतिक्रिया दिएको छैन ।

Loading...
प्रकाशित मिति ११ आश्विन २०७७, आईतवार ०३:५२