अभिनय र गायनमा संघर्षरत यि दुई सुन्दरीको एउटै मण्डपबाट बिहे गर्ने इच्छा !

काठमाडौ । दैलेखका लक्ष्मी र सरस्वती शाही अभिनय र गायनको क्षेत्रमा संघर्षरत छन् । लक्ष्मी अहिले मोडलिङमा काम गरिरहेकी छिन भने सरस्वती गीत गाउदै संघर्ष गर्दैछिन । कुराकानीका क्रममा लक्ष्मी र सरस्वती गज्ज्बसँग खुलेका छन् ।

यि २ सुन्दरी एक अर्कसँग मिल्ने साथी भएका कारण सम्भव भएसम्म एउटै मण्डपबाट नै बिहे होस् भन्ने चाहान्छन् । हेर्नुहोस् लक्ष्मी र सरस्वतीसँग गरिएको यो रमाइलो कुराकानी

Loading...
प्रकाशित मिति ११ आश्विन २०७७, आईतवार १५:३०