ओली सरकारलाई अब घे र्नु पर्छ, त ह लगाउनुपर्छ : शेर बहादुर देउवा

काठमाडौं, असोज १२ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले भ्र ष्टा चा र लगायत अनियमितता गरेकोले जुनसुकै बेला आन्दोलन गर्नुपर्ने अवस्था आउने बताएका छन्।

सरकारले अप्रजातान्त्रिक काम गरिरहेकोले आन्दोलन गर्ने दिन आउन सक्ने देउवाको भनाइ छ। नेपाल महिला संघ केन्द्रीय समितिले सोमबार गरेको भर्चुअल कार्यक्रममा सभापति देउवाले भने,यो कम्युनिष्ट सरकारले अति ब द मा सी गरेको छ।

हाम्रा साथीभाइलाई ध र पकड गरेको छ। ओली नेतृत्वको सरकारले कर्मचारीलाई पनि ध म्क्या उने, त र्सा उने काम गरिरहेको आ रो प देउवाको छ। सरकारले जथाभावी गरेको छ। कर्मचारीलाई ध म्क्या एर त र्सा एर राखेको छ। हाम्रो पालामा त यस्तो गरेको थिएन, उनले भने।

उनले ओली सरकारलाई तह लगाउनुपर्ने पनि बताए। ओली सरकारलाई तह लगाउनुपर्छ, यो सरकारलाई घेर्नुपर्छ, देउवाले भने। कोरोना म हा मा री रहेकोले अहिले नै सरकार वि रू द्ध आन्दोलन गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ।

मैले पहिल्यै कम्युनिष्टले जिते देशलाई ख त रा हुन्छ भनेकै हो,देउवाले भने‘को रोना नआएको भए देशैभरि जु लु स गर्ने योजना थियो मेरो,को रोनाका बेला आन्दोलन गर्न भएन।

Loading...
प्रकाशित मिति १२ आश्विन २०७७, सोमबार १५:२७