बिबाह भएको ३ महिना मै छाडेर श्रीमानले गए पछी श्रीमतीको बि’जोग

काठमाडौं । असोज १२, बिबाह एउटा विश्वास को बन्धन मानिन्छ, बाबा आमाले छानेर दिएको राम्रो ठानेर दिएको मान्छे संग पनि भाबना नमिल्दा खेरि सम्बन्ध बिक्षेद् स;म्बन्ध वि;च्छेद अवस्था आउने रहेछ । यस्तो एउटा घटना जसले बिबाह भएको ३ महिना मै छाडेर श्रीमानले गए पछी श्रीमतीको बि’जोग भयो ।

अहिले ललितपुर टिकाथली घर भएकी श्रीमती मिरा बिस्वोकर्मा अ’फ्ट्या’रो परेको छ । गाउकै भाउजुले केटा राम्रो छ मैले भाई बनाएर टिका लगाउछु भनेपछि मागी बिबाह भएको मिरालाई के थाहा श्रीमान रक्सि खाएर बिबाह भएको भोलिपल्ट बाटै यसरी पि’ट्छ’ भन्ने ? गाउकै भाउजु पर्नेले केटा राम्रो छ भनेपछि जनकपुर घर भएको राजेश ठाकुर संग धुमधामका साथ बिबाह भयो ।

दलित भएकै कारण रिमाले धेरै या’त’ना सहनु पर्यो । बिहे गरेको भोली पल्ट देखी त सेकेन्ड ह्यान्ड होस् भन्दै कु’टन सुरु गरेका श्रीमान के भन्ने ? हेर्नुहोस तलको भिडियोमा :

Loading...
प्रकाशित मिति १३ आश्विन २०७७, मंगलवार ०६:३२