कोरोना संक्रमणको १६ दिनपछि २५ वर्षीया दीपा कुँवरको नि’धन

काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएको १६ दिनपछि २५ वर्षीया युवतीको मृ’त्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं.९ बाँकेकी २५ वर्षीया दीपा कुँवरको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा आज मृ’त्यु भएको हो । दी’र्घरोग वा अन्य स्वास्थ्य स’मस्या नभएको र उनको मृ’त्युको कारण कोभिड १९ रहेको उपचारमा सं’लग्न चिकित्सकले बताएका छन् ।

दीपाको स्थायी ठेगाना धनगढीको स’न्तोषी टोल रहेको छ । उनी केहीवर्षदेखि बाँकेको नेपालगञ्जमा बस्दै आएकी थिइन् ।*****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

Loading...
प्रकाशित मिति १६ आश्विन २०७७, शुक्रबार १६:००