प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार रिमाल र प्रेस सल्लाहकार थापालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थार्पालाई संक्रमण पुष्टि भएको छ ।

कोरोना संका लागेपछि शुक्रबार पीसीआर परीक्षणका लागि स्वाब दिनुभएका रिमाल र थापाको शनिकार कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

Loading...
प्रकाशित मिति १७ आश्विन २०७७, शनिबार ११:१२