यी नै थिए प्रहरी जवान राम बहादुर साउद जस्को बी’भ’त्स ह’त्या गरियो !

धनगढी: धनगढीः वेपत्ता प्रहरी जवान रामबहादुर साउद पनि मृ त भेटिएका छन्। अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत जवानको श व पनि इन्चार्ज प्रहरी निरिक्षक गोविन्द बिकको श व भेटिएकै क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले साउँदको श व नदीमा भेटिएको बताए। उनले प्रहरी सहायक निरिक्षक बिकको श व फेला परेको मोहना नदीमै साउँदको श व भेटिएको जानकारी दिए ।

प्रकाशित मिति ४ कार्तिक २०७७, मंगलवार १३:०५