आज फुलपातिको दिन बजारमा सुनको मुल्यमा गिरावट । हेर्नुहोस कतिमा हुदैछ कारोबार ।
नेपाली बजारमा आज सुनको मूल्य तोलमा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज शुक्रबार २०० रुपैयाँले घटेर तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको जनाएको छ । **** याे समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****
Loading...