मेरी श्रीमती बाँ’चीरहकी भए आज हामी उन्को जन्मोत्सब मनाईरहेका हुन्थ्यौँ…

काठमाडौं- आज पौष १४ गते मेरी श्रीमती बाँ’चीरहकी भए आज हामी उन्को जन्मोत्सब मनाईरहेका हुन्थ्यौँ। संगै हुँदा हाम्रो जीवन खोला वारी र खोला पारीको बर र पिपल जस्तो हैन कि एउटै चौतारीमा उभिएर रमाई रहेका बर पिपल जस्तै थियौं। मदनकृष्ण फेसबुकमा लेख्छन ” मेरा लागि माया र आशिर्बादका महासागर समान दर्शक श्रोताहरुले मेरो नयाँ गीत लाई हेरेर सुनेर मनमनै गुनेर कमेन्ट पनि गरीदिनुहोला ताकि मलाई अझ केहि गर्न जोश र जागर जागोस।” नेपाली कलाक्षेत्रका एक नक्षेत्र हुन्, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ।

उनलाई कलाका खानी भन्दा पनि फरक पर्दैन । अभिनय, लेखन, निर्देशन, गायन मात्र होइन उनीभित्र कलाका थुप्रै विधा अ’टाएका छन् ।कलाकारितामार्फत देशविदेशको कुनाकन्दरामा रहेका नेपालीको मनमा बास बस्न सफल श्रेष्ठ सबैका प्रिय र वि’वादरहित कलाकार पनि हुन् ।

Loading...
प्रकाशित मिति १४ पुष २०७७, मंगलवार १५:४१