सडक दु’र्घ’ट’नामा परि मलेसियाबाट स्वदेश फर्किने तयारीमा रहेका एक जना नेपाली कामदारको मृ’त्यु

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामाबाट नेपाल फर्किनको लागि नेपाली लगायतको कामदार हरु मलेसियाको तेरेङ्गानु राज्यमा अवस्थित अध्यागमन बिभागको कार्यालयमा जाँदै गर्दा आज १२ तारिख, जनवरी २०२१ , मंगलबारको दिन बिहानको समयमा मलेसियाको सडक दु’र्घ’ट’नामा परि एकजना नेपाली कामदारसहित अन्य दुई जना विदेशी कामदारको मृ’त्यु भएको छ।

सडक दु’र्घ’ट’नामा परि मृ’त्यु हुनेमा नेपाल झापा जिल्ला निवासी नेपाली कामदार सतल सिंह मेचे हुन भने , दु’र्घ’ट’ना मा परि ग’म्भी’र घा’इ’ते हुने जाजरकोट निवासी अम्बर बहादुर थापा रहेका छन।

सोही दु’र्घ’ट’नामा परि मृ’त्यु हुनेमा एक बङंलादेशी नागरिक र एकजना पाकिस्तानी नागरिक पनि रहेका छन। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रकाशित मिति २८ पुष २०७७, मंगलवार १७:०८