१२ बजे राति चि,हान खन्ने धामीको घरमा रुवाबासी चल्यो, झु,ण्डीएर म,र्नु जस्तो लाग्छ भन्दै दिदि रो,इन (भिडियो सहित)

काठमाण्डौ। यो कुरा सुन्दा फिल्म अथवा गडन्ते हावा कुरा जस्तो लागेपनी बास्तबमै मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने घटना घटेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ ।

करिब छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आ’ त्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको छ । बच्चादेखि वृद्ध सबै बिरामी परेपछी धामी ले चिन्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कु’ ट’पि’ ट समेत गरेका थिए ।

बिगत सुनाउदा सबै ड’रा’ए चार दिन चार रात नसुती धामी बसेर ढ्या’ङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चि’हा’ न खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चि’ हा’ न खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन ।

अहिले झाक्रीको घरमा भक्तजनहरुको भिड धेरै हुन थालेको छ । धामीको घरमा अहिले धेरै टाढा टाढा बाट भक्तजन आउने गरेका छन्। एक दिदि पनि काठमाडौँ बाट रुँदै मोरंग आएकी छिन ।

भिडियोमा हेर्नुहोस:

प्रकाशित मिति १० माघ २०७७, शनिबार ०६:०२