चर्चित कमेडियन कपिल शर्मा बने बाबु, पत्नी गिन्नीले दिइन छोरालाई जन्म

एजेन्सी-चर्चित कमेडियन कपिल शर्मा दोस्रो पटक पिता बनेका छन् । पत्नी गिन्नी चतरथले आज बिहानै छोरा जन्माएकी छन् । कपिललले आफु बाबु बनको कुरा सामाजिक संजाल मार्फत ट्विट गर्दै जानकारी दिएका हुन् । उनले ट्विटमा लेखेका छन् । नमस्कार सबैमा आज बिहानै भगवानको आर्शिबादले छोराको जन्म भएको छ ।

अहिले आमा र बच्चा दुबै स्वस्थ रहेका छन् । तपाइहरुको माया र आर्शिबादका लागी धेरै धेरै धन्यबाद ।उनी दोस्रो पटक पिता बनेपछि उनलाई बधाइ दिनको ओइरो लागेको छ।

यस अघि कपिल पत्नी गिन्नी २०१९ मा छोरीलाई जन्म दिएकी थिइन् । उनकी छोरीको नाम अनायरा हो । केही समय पहिले कपिललले आफु बाबु बन्न लागेकाले केही समयका लागी शोबाट ब्रेक लिएको बताएका थिए ।

Loading...
प्रकाशित मिति १९ माघ २०७७, सोमबार ०३:५५