राहुल गुरुंग र स्मिताको जीवनमा एक सुखद मोड आएको छ । राहुलले स्मिताका सबै गल्ती माफ गरेर घर भित्र्याएका छन् । उनले स्मितालाई साथै लगेर सिन्दुर हालेका थिए ।
उनले स्मितालाई बुहारीका रुपमा पुन स्वीकार गरेपछि सबै भन्दा बढि खुशी राहुलकी आमा भएकी छिन् । उनका खुशीका आँशु रोकिएका छ्रैनन् । स्मिताका बाबु पनि भारत बागडोगराबाट नेपाल आएका छन् ।
अहिले दुबै तिरको परिवारमा एक किसिमको खुशीको माहोल छ ।दुबै परिवारले राहुल र स्मिताको पुनर्मिलनको सहमति गरेका छन् । राहुलका आमा र स्मिताका बाबुले अब उनीहरुको दाम्पत्य जीवन थप राम्रो बनाउन परिवारले साथ दिने बताए । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
Loading...