टिकटकमा भा’इरल बन्न लगाइन् आफ्नै घाँ’टीमा पा’सो, झुु’क्किएर स्टुल खस्दा गयो ज्यान

धनगढी माघ २५

भा’इरल बन्नका लागि जो’खिम मोलेर टिकटक बनाउनेको संख्या बढिरहेको छ ।

यसैक्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ कि कक्षा ७ मा पढ्ने १३ वर्षीया करुणा चन्दले करुणालाई टिकटकको भुतले समाएको थियो। उनले स्टुलमा चढेर पंखा’मा डो’री बाँ’धिन् ।

शनिबार दिउसोको समयमा करुणाका साथमा थिए, उनका कान्छो भाई । टिकटक बनाउने बेला करुणाले पंखामा झु-ण्डाए’को डो री आ’फ्नो घाँ’टी’मा पनि बाँ’धिन् ।

सोही समयमा खुट्टामुनी रहेको स्टुल खस्न पुग्यो र करुणा पंखा’मा झु-ण्डिन पु’गिन् ।नजिकै रहेका सानो भाइले गर्न केही सकेनन् । तर खेतमा रहेकी आमालाई घटनाबारे जानकारी गराए । घट’नाबारे सुनेर उनकी आमा घर पुगिन् तर करुणा’ले प्रा’ण त्यागी’सकेकी थिइन् ।

केही वर्षअघि करु णाका दा’ईको प’नि नहर’मा डु-बेर मृ’त्यु भए’को थियो । उक्त घा-उ निको नहुँदै फेरि छो’री गु’माउन परेपछि अहिले चन्द दम्पत्तिको आँसु थामिएको छैन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले टिकटक बनाउने क्रममा करुणको ज्या’न गएको पुष्टि गरे । दिनेश खबरबाट

Loading...
प्रकाशित मिति २५ माघ २०७७, आईतवार १९:३०