हार्दि’क ब’धाइ : विप्ल’वले पाए उपप्र’धानमन्त्री स’हित दु’ई मन्त्रा’लय

नेक’पा महास’चिव विप्ल’व काठमा’डौं आइ’पुगेका छन् ।प्रधानम’न्त्री केपी शर्मा ओलीसँ’गै एउटै राष्ट्रिय सभा’गृहमा दिउँसो २ बजे सम्बो’धन गर्न उनि काठमान्डौ आइपुगेको विप्लव निकट श्रोतले सिधा कुरालाई जान’कारी दिएको छ ।

सरकार’सँग ३ बुदे सहमति’सँगै नेपाल कम्युनि’स्ट पार्टी महास’चिव नेत्रविक्रम चन्द ‘विप्लव’ का’ठमाडौं राष्ट्रिय सभागृहमा सम्बोधन गर्दैछन् ।*** थप भिडियो हेर्न तल क्लिक गर्नुहोस***

सरका’रले प्रतिबन्ध हटाए’पछि नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक रुपमा देखा परेका छन् । महासचिव विप्लवले नवलपरासीमा सहिद परिवारसँग भेटघाट गरेका हुन् ।

सरकार र विद्रोही नेकपाबीच वार्ता सहम’तिमा पुगेपछि नेकपाका महा’सचिव विप्लव पहिलोपटक सार्वजनिक रुपमा देखा परेका हुन् । नवलपरा’सीमा शहीद परिवार भेटघाट गरि उनी आज काठमाडौं आउँदै छन् ।

विहान ३ बजे पूर्वी नवलपरासी आइपुगेका विप्लव प्रहरीको स्कर्टि’ङमा काठमाडौं प्रस्थान गरिस’केका छन् । उनलाई त्यहाँ उनी निकट कार्यक’र्ताहरुले विदाइ गरेका थिए ।

काठमाडौं आए लगतै उनी २ बजे राष्ट्रियस’भा गृहमा हुने घोषणा’सभा कार्यक्रम’मा सहभा’गी हुने छन् ।

Loading...
प्रकाशित मिति २१ फाल्गुन २०७७, शुक्रबार ११:०३