बाँके बाट आयो दु:खद खबर बिबाह भएको ६ महिना मै स्वस्तिकाको रहस्यमय मृ’त्यु , श्रीमानले नै ह’त्या गरेको आशं’का (हेर्नुहोस् भिडियो)

श्रीमानले नै ह’त्या गरेको भन्दै माईती पक्षद्वारा कार’वाहीको माग । दोसि लाई कार्बाही को दायराम लेउनको लागि सक्दो सेयर गरौं जिल्ला प्रहरी कार्यालय बाँकेमा आज तनाव भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१२ भृकुटिनगर निवासी स्वस्तिका लिम्वुको मृ’त्युको बिषयलाई लिएर त’åनाव भएको हो ।

लिम्वु हिंजो घरमा झुण्डिएको अवस्थामा मृ’त फेला परेको प्रहरीले जनाएको छ । राँझामा रहेका माइती पक्षले स्वस्तिकाको हत्या भएको भन्दै कार’वा’हीको माग गर्दै जिल्ला प्रहरीमा आएर प्रर्दशन गरिरहेका छन् । करिव दुईसय बढीको मासले प्रर्दशन जारी राख्दा तनाव भएको हो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Loading...
प्रकाशित मिति २१ फाल्गुन २०७७, शुक्रबार १९:१२