अब ओलीसँग मिल्ने सम्भावना समाप्त भयो : वामदेव गौतम

२८ फागुन, काठमाण्डौ । नेकपा एमालेका नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदमबारे असन्तुष्टी जनाउनु भएको छ ।प्रधानमन्त्री अ‍ोलीले शुक्रबार आफू निकट केन्द्रीय कमिटी सदस्यहरुको बैठकमार्फत विभिन्न महत्वपूर्ण निर्णय गर्नु भएको थियो ।

उहाँले माधव नेपाल पक्षका नेताहरको सबै पद खोस्नु भएको छ । प्रधानमन्त्री अ‍ोलीले नेपाल पक्षका पाँच वटा प्रदेश इञ्चार्ज परिवर्तन गरेर आफू निकट नेताहरुलाई बनाएपछि नेता गौतमले असन्तुष्टी जनाउनु भयो ।

Loading...
प्रकाशित मिति २८ फाल्गुन २०७७, शुक्रबार १९:२१