ऋषी धमला पत्नि तथा नायिका एलिजा गौतमको आज जन्मदिन

काठाडौँ । नायिका एलिजा गौतमको आज जन्मदिन परेको छ ।  अनुराग नामक फिल्मबाट नेपाली चलचित्रमा डेब्यू गरेकी सुन्दरी नायिका एलिजाको सुन्दरता नेपाल चलचित्र क्षेत्रमा उनको डेब्यूदेखि नै सुरु भएको हो ।

अनुरागमा कमालको अभिनय गरेसँगै उनले कैयौँ भिडियोहरुमा समेत अभिनय गरेर थप चर्चा कमाएकी छिन् । चर्चित पत्रकार ऋषी धमलाकी पत्नि एलिजा २ सन्तानकी आमा भएता पनि उनले आफ्नो पारिवारिक जिम्मेवारी पूरा गर्दै अभिनय यात्रालाई पनि कुशलता पूर्वक निभाएकी छिन् ।

जन्मदिनको अवसरमा सुन्दरी एलिजालाई हाम्रो पनि लाखौँ लाख शुभकामना । जन्मदिनको अवसरमा एलिजाले सामाजिक संजलमा स्टाटस लेख्दै यसो भनेकी छिन् ।

Loading...
प्रकाशित मिति ११ चैत्र २०७७, बुधबार ०२:३८