महरा बला त्कारी ठहरीसके भन्दै एक वकि ल प्रमा णसहित मिडियामा, रोशनीसंग बर्षौ देखिको स म्बन्ध

काठमाडौं : सभामुख कृष्णबहादुर महरालाई यौ न दुर्व्य वहारको आरोप लगाउने संसद् सचिवालयकी महिलाका श्री मान-श्री मतिले सम्बन्ध विच्छेद गरेका छन्। बिहीबार रोशनी शाही (भिडियो र पत्रमा आफैं पहिचान खुलाएकाले नाम उल्लेख गरिएकोले) र उनका श्री मान चित्रजंग शाहीबीच सम्बन्ध विच्छेद भएको हो। एता कृष्ण बहादुर महरा बला त्कारी भएको एक वकिलले खुलासा गरेका छन।कानुनले कसैलाई न छाड्ने भन्दै उनलाई पनि सजाय हुन् पर्ने उनको भनाई छ।उनको भनाई अनुसार उनीहरुबीच केहि बर्ष अगाडी देखिने सम्बन्ध रहेको खुलेको छ।

सम्बन्ध विच्छेदमा श्री मान्-श्री मती दुबैले हस्ताक्षर गरेको पत्र चित्र जंगले फेशबु कमार्फत सार्वजनिक गरेका छन् ।सार्वजनिक गरिएको पत्रमा ‘प्री य जनहरु, थुप्रै उतार चढावका बीच हाम्रा साथ साथ २८ वर्ष दिनहरु विते। समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन्। तथापी खुशी साथ अलग बस्ने निर्णय गरेका छौं। कानु नी प्रक्रिया निरन्तरताका साथ’उल्लेख गरिएको छ ।

Loading...
प्रकाशित मिति १६ आश्विन २०७६, बिहीबार १६:०३