बुबा आमा ऋणमा डुबेको थाहा पाएपछि इन्द्रेणीकी आयुषा गौतम निरन्तर घण्टौँसम्म भक्कानिइन् भिडियो हेर्नुहोस

बुबा आमा ऋणमा डुबेको थाहा पाएपछि इन्द्रेणीकी आयुषा गौतम निरन्तर घण्टौँसम्म भक्कानिइन्, लाइभ अन्तरवार्तामा रुन सुरु गरेकी आयुषा बुबा आमाको ऋणका कारण राम्ररी खान र सुत्न समेत नसकेको बताउँदै खोलीन् परिवार भित्रका यस्ता रहस्यहरु, आयुषाले इन्द्रेणीबाट कमाएको धेरै रकम उनको बुबा आमाको ऋण तिर्नमा प्रयोग गरियो, हेर्नुहोस् आयुषासँग गरिएको यो एक्सक्लुसिभ कुराकानी

काठमाडौं । पछिल्लो समय मिडियामा चर्चामा रहेकी ८ वर्षीय बालिका आयुषा गौतम एक्कासी रुँदै गरेको अवस्थामा देखिइन् । उनी आमा औँसीको दिनमा भक्कानिदै रुँदै गरेको भिडियो भाइरल बनेको छ । उनी ब्यबहारिक र घरकी सहयोगी छोरीको परिचय पनि बनाइसकेकी छिन् । उनले ममी बेला बेलामा रुँदै गरेको देख्दा आँफुपनि रुने गरेको बताउँछिन् । उनले आमा बुबाको ऋणका कारण आँफु सँधै समस्यामा परेको बताउयँदै रुँदलै गरेको भिडियो अहिले पनि भाइरल बनिरहेको छ । आयुषाको परिवारको ऋणका कारण समस्इा परेपछि उनले अहिले इन्द्रेणीमा काम गरेर बुबा आमाको ऋण तिर्नमा समेत मद्धत सुरु गरेकी छिन् । आँफु शिक्षक बन्ने सोच राखेकी उनको इच्छा वकिल बन्ने पनि छ ।

पछिल्लो समय मिडियामा चर्चामा रहेकी ८ वर्षीय बालिका आयुषा गौतमको स्वर रहेको निकै कर्णप्रिय लोकगीत भिडियोसहित सार्वजनिक भएको छ । आयुषले यो गीत चर्चित गायक राजु परियारसँग गाएकी हुन् । डिआर सुजनको संगीत र प्रल्हाद सुवेदीको शब्द रहेको गीत आयुषा र राजुले गुरु चेलीको रुपमा गाएका छन् । गीतमा गुरुसँग चेलीले आफ्नो सपनाको चर्चा गरेको शब्द समेटिएको छ । गीतको भिडियोमा कलाकार सरोज खनाल, लोकगायक कृष्ण, डिआर सुजन, रविना भन्डारी, लेखनाथ भुसाल, चक्र साउद आरसी लगायतको अभिनय देख्न सकिन्छ ।

विद्यालयको वातावरणमा छायाँकन भएको भिडियोमा शम्भु चालिसेको छायाँकन, सुजन शाहीको सम्पादन रहेको छ । भिडियो डिआर सुजनले नै निर्देशन गरेका हुन् । दुई दिन अगाडि सार्वजनिक यो गीतले अहिलेसम्म चार लाख बढी दर्शक पाउँदै युट्युव ट्रेन्डिङको १० औं स्थानमा आउन सफल भएको छ ।

हिमालको काखमा फेला परेकी पाँच वर्षकी गफाडी बैनी १ भिडियोमा हेर्नुहोस्, बैनीको रमाइलो कुराकानी : कविना तिमिल्सिनाको घर ललितपुरको बागमती गाउँपालिकामा पर्छ । बागमती गाउँपालिका वडा नम्वर ३ मा उनिहरुको घर छ । उनको घरमा हजुरआमा, बुबा, ममी र तीन दिदिहरु छन् । घरकी सबैभन्दा कान्छी कविना हुन् । उनलाई सबैले माया गर्छन् ।

उनको घरबाट बडो मज्जाको दृश्य देखिन्छ । उनि नजिकैको बिद्यालयमा भर्खर बिद्यालय जान थालेकी छन् । भर्खर बिद्यालय जान थालेकी पाँच बर्षकी कविना चलाख भने निकै छन् । उनी दिदिहरु उठ्छिन् । जाननजानी पनि दिदि ममी र बुबासँग मिलेर गोठधन्दा गर्न खोज्छिन् ।उनलाई बिहानै उठेर बाख्राका साना पाठाहरुलाई किलोमा बाध्न निकै मजा लाग्छ । अनि गाई, भैंसीलाई घाँस पराल गर्दा पनि उनि निकै उत्साहित हुन्छिन् । कविनाको स्थानीय सहकारीमा बचत खाता पनि छ । चाडपर्व, पुजापाठमा पाएको पैसा उनले बचख गर्ने गरेकी छन् ।

Loading...
प्रकाशित मिति २३ चैत्र २०७७, सोमबार १७:३०