चर्चित नायिका आँचल शर्माले प्रेमी उदिपसंगको प्रेम प्रसंग लाइभ अन्तरवार्तामा यसरी निकालिन्

काठमाडौँ । चर्चित नायिका आंचल शर्मा र डा. उदिप श्रेष्ठको प्रेम चर्चाले अहिले चलचित्र नगरी गर्माएको छ। एक बर्ष देखिको चिनजान र प्रेमलाई यी दुवैले चाडै विवाहको नाम दिने तयारीमा रहेका छन्। सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया पाईरहेकी आंचल उदिपको आगमनले आफ्नो जीवनमा सर्वाधिक खुशीको पल रहेको बताउछिन्।

एक अन्तरवार्तामा नायिका शर्मा अन्य समय भन्दा थप खुल्दै आफ्नो प्रेम प्रसंगको किस्साा बताइरहँदा घरी खुशी देखिन्थिन् त घरी दंग । नायिका शर्माले खुलेर दिएको यो विशेष अन्तरवार्ता भिडियोमा हेर्नुहोस्

Loading...
प्रकाशित मिति १८ कार्तिक २०७६, सोमबार ०३:४६