भाइरल बाल गायिका कमला घिमिरे अष्ट्रेलिया र जापान जाँदै, यस्तो छ तयारी (भिडियो)

काठमाडौँ । धादिगंकी भाइरल गायिका कमला घिमिरे अष्ट्रेलिया जाने भएकी छिन् । कमलाको अष्ट्रेलियाको कार्यक्रमका बारेमा अहिले कुराकानी भइरहेको बताइएको छ । इन्द्रेणीमा तेस्रो पटक सहभागीता जनाउन आएकी ११ वर्षिय बाल गायिका कमला पछिल्लो समय निकै ब्यस्त बन्दै गइरहेकी छिन् ।

उनी पछिल्ला दिनहरुमा कार्यक्रममा एकपछि अर्को गर्दै ब्यस्त बन्दै गइरहेका बेला जापान जाने कुरा पनि चलेको बताइएको छ । यद्यपी यस विषयमा अन्तिम निर्णय भने आइनसकेको कमलाको परिवारले जनाएको छ । कमलाका विषयमा थप कुराकानी हेर्नुहोस् भिडियोमा

Loading...
प्रकाशित मिति २१ कार्तिक २०७६, बिहीबार ०२:३३