हार्दिक बधाई : जुन धरहराबाट ख’सेर भाग्यले बाचेकी थिन रमिला, त्यहीं जागिर पाउँदै !

काठमाण्डौ

धरहराबाट ख’सेर भाग्यले बाचेकी रमिला, भन्छिन- म जहाँबाट ख’सेर बाचे त्यहि रोजगारी पाऊँ !काठमाडौं : उनी ६वर्ष अघि धरहरा चढेकी थिइन्। माथि पुगेर उल्लासित बन्दै चि’च्याएकी थिइन् । त्यसपछि भने के-के भयो न उनी सम्झिन सक्छिन्, न सम्झिन चाहन्छिन् ।

हो, भूकम्पले देश ह’ल्लाएको क्षण रमिला धरहराको टुप्पोमा थिइन् । धरहरा ढ’लेसँगै उनी भूइमा ब’जारिएकी थिइन् । तर, बाँ’चेकी थिइन् ।भूकम्पले भ’त्केको धरहराको ठू’टो अहिले पनि त्यही अवस्थामा छ ।

त्यो ठू’टोलाई चिनोका रुपमा यत्तिकै छो’पछाप पारेर अर्को धरहराको नवनिर्माण भएको छ । नव निर्मित धरहराको उद्घाटन हुने अघिल्लो दिन रमिला यहाँ आएकी छन् । **भिडियो हेर्न तल क्लिक गर्नुहोला**

प्रकाशित मिति १५ आश्विन २०७८, शुक्रबार ०३:४२