निकै नै सुन्दर भएकी थिइन बेहुली बन्दा यि नायिका

मुम्बई -ओम शान्ति ओमबाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् दिपिका पादुकोण । उनि ओम शान्ति ओममा सारुख खान संग अभिनय गदै बलिउडमा डेब्यु गरेकी हुन् । दीपिका पादुकोणले संसारकै सुन्दर महिलाको उपाधी पाउन सफल भएकी छन् ।

दुनियाको सुन्दर महिलामा आफ्नो काम र अन्य गुणको कारण दीपिकाले इतिहास रच्न सफल भएकी हुन् । हलिउड फिल्म एक्सएक्सएस रिटर्न अफ जेण्डर केज’ मा दीपिकाले गरेको अभिनयलाई पनि उत्तिकै मन पराइएको थियो ।

दिपिकाले बलिउडमा दर्जनौ फिल्ममा अभिनय गरेकी छिन् । उनि फिल्म क्षेत्रमा मात्र नभर्इ सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् ।उनि केहि समय पहिला प्रेमि रणविर सिंह संग विवाह वन्धनमा वाधिएकी हुन । दीपिका बेहुली भएर मण्डपमा बसेका तस्विरहरु त्यसबखत भाइरलनै भएका थिए।तस्विरहरुमा उनी कुनै एक रानी भन्दा कम देखिएकी थिइनन्।

Loading...
प्रकाशित मिति २३ कार्तिक २०७६, शनिबार १४:१५