रवि लामिछाने प्रकरण.. यी ब्याक्तिहरुलाई अदालतमा झिकाउन आदेश

चितवन जिल्ला अ दालतले संचारकर्मी रवि लामिछानेसहित तीनजना विरुद्धको मुद्धामा दुई चिकित्सक सहित पाँच जनालाई बकपत्रका लागि झिकाउन आदेश दिएको छ ।जिल्ला न्यायधिश हेमन्त रावलको इजलासले हिजो पत्रकार शालिग्राम पुडासैनीको पोस्टमार्टममा संलग्न त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सकसहित पाँच जनालाई बकपत्रका लागि अदालतमा झिकाउन आदेश दिएको हो । यसअघि अ दालतले आदेश दिँदा पनि अनुपस्थित भएपछि पुन अदालतले अर्को आदेश दिएको हो ।

लामो समयपछि यस मुद्धाको आज पेशी तोकिएको थियो । अब आउँदो मंसिर २२ गते अर्को बकपत्र भएपछि थप प्रक्रिया अघि बढ्ने छ ।
यसअघि चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनी प्रकरणको अभियोगमा मु द्दा चलाइएका रवि लामिछाने र युवराज कँडेललाई धरौटीमा र अर्की अभियुक्त अस्मिता कार्कीलाई साधारण ता रेखमा रि हा गर्न आदेश दिएको थियो ।

नेपाल भुपेरिबेष्टित राष्ट्र हाे । नेपाललाइ समुन्द्रले चारैतिरबाट घेरेकाे छ । याे अवसथा अाम नेपालीले बुझ्दै र भाेग्दै आइरहेका छाै । हामिले कठिन परिस्रम गरेर आज देशलाई बिकासकाे बाटाेमा हिडाइरहेका छाै ।नेपाली नागरिक सहित नेपालका नेता कार्यकर्ता र सराेकारवाला निकायले समेत उच्च प्राथमिकतामा राख्दै बिकासकाे बाटाेममा अगाडि बढ्न जरुरि छ ।

Loading...
प्रकाशित मिति २८ कार्तिक २०७६, बिहीबार ०६:२६