भर्खरै भारतीय गोर्खा सैनिकको यस्तो चेतावनी मोदीले जा भन्दैमा हामी कालापानी जाँदैनौँ

नेपाली सेनाले भारत तथा चीनसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्नेगरी तयारी अघि बढाएको छ।सेनाले अन्य मुलुकसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्ने र प्राप्त अवस्थासहितको तथ्यांकको जानकारी सरकारलाई दिने गरी केन्द्रीय तहमा नै सर्भे तथा सीमा अनुगमन निर्देशनालयको स्थापना गरेको हो ।

सी मा क्षेत्रको अनुगमन तथा सर्भेसमेत गर्ने गरी सर्भे तथा सीमा अनुगमन निर्देशनालयको स्थापना भएको हो सै निक प्रवक्ता पाण्डेले राजधानीसँग भने निर्देशनालयले विभिन्न समयमा प्राप्त तथ्य तथा दस्तावेजको अध्ययनसमेत गरी प्राप्त विवरणसहितको सुझाव सरकारलाई दिनेछ ।सरकारले जारी गरेको राष्ट्रिय सुरक्षा नीतिमा सीमा सुरक्षाको लागि सेना सधै तत्पर रहने उल्लेख छ ।

Loading...
प्रकाशित मिति ३० कार्तिक २०७६, शनिबार १४:०६