भारत सरकारको कान थर्किने गरि बोल्नु भयो । जसका कारण भारतमा हल्ला खल्ला

उच्च हिम्मतका साथ बोल्नु भयो सम्माननिय प्रधानमन्त्री ज्यु । कुनै बन्द कोठामा होईन गोप्य बैठकमा पनि होईन सार्वजनिक मञ्चबाट संसारले सुन्ने गरि बोल्नु भयो । भारत सरकारको कान थर्किने गरि बोल्नु भयो ।

जसका कारण भारतमा हल्ला खल्ला भएछ भारतिय मिडियाले प्रतिक्रिया जनाएछ । भौगोलिक हिसाबले हाम्रो देश सानो होला तर हामीसँग राष्ट्रियताको भावना विशाल छ स्वाभिमान उच्च छ । सलाम छ सम्माननिय प्रधानमन्त्री ज्युलाई । साभार :- सन्ता चौधरी बाट

Loading...
प्रकाशित मिति ३ मंसिर २०७६, मंगलवार ०२:५९