घरमा चोर्न आएको चोरलाइ कु टेर भगाइन ८२ वर्षकी हजुरआमाले पुरा हेर्नुहोस

एजेन्सी अमेरिकाको एक सहरमा एक हजुरआमाको घरमा चोर्न आएका चोरलाई कु टेर भागाएकी छिन ८२ बर्सिय हजुरआमाले उक्त चोरलाई नराम्रो संग कु टेर भागाएकी हुन् । गत बिहीबार राति एक व्यक्ति विलि मर्फीको घरको ढोका फुटाएर पसेका थिए। मर्फी पूर्व महिला बडिबिल्डर हुन्। उनले विभिन्न प्रतियोगिता जितेकी थिइन्।

मर्फीले त्यसबेला निडर भएर टेबल भाँच्चिन्जेल ती व्यक्तिमाथि बजारेको सीएनएनलाई बताइन्। ती व्यक्ति भित्र पस्ना साथ आफूले टेबल, झाडु, लगायतका भेटेजति सामाग्रीले ती व्यक्तिमाथि प्रहार गरेको उनको भनाइ छ। ती व्यक्तिले आक्र’मण गर्छन् भनेर उनले ती व्यक्तिको आँखामा स्याम्पु पनि लगाई दिएकी थिइन्।

प्रहरी र एम्बुलेन्स आइपुग्दासम्म ती व्यक्ति घाइते भएर भुँइमा लडेका थिए। खासमा ती व्यक्तिले ढोका बाहिरैबाट मर्फीलाई आफूलाई एम्बुलेन्स चाहिएकाले ढोका खोल्न भनेका थिए।तर मर्फीले ढोका नखोली प्रहरी र एम्बुलेन्स खबर गरिन्। आफूले भनेको नमानेपछि ती व्यक्ति ढाको फु’टाएर घरमा प्रवेश गरेका थिए।

Loading...
प्रकाशित मिति ९ मंसिर २०७६, सोमबार १४:२३