यि हुन् अर्घाखाँचीको भयानक बस दुर्घटनामा बाँचेकी भाग्यमानी ३ वर्षीया एन्जल

बुधबार बेलुका भएको वस दुर्घटनाले अहिले अर्घाखाँची पूरै शोकमग्न भएको छ! दुर्घटनामा १९ जनाले ज्यान गुमाएका छन् भने १८ जना घाइते भएका थिए सोही दुर्घटनामा १३ बर्षे बालिका एन्जल भट्टराई भने भाग्यले बाँचेका छन्।

टाउकोमा सामान्य मात्रै घाउ लागेकी एन्जललाइ उपचारपछि प्रहरीले आफन्तको जिम्मा लगाएको छ। उनी आमा अमृता पौडेल भन्ने गम्भीर घाइते भएकी छन्चौराहा हस्पिटल बुटवलमा उपचार भइरहेको छ ।

घटनाले ठूलो संख्यामा ज्यान गुमाइ सके पछि सिङ्गो गाउने शोकमग्न भएको छ। सन्धिखर्क बजार तथा जिल्लाका मुख्य मुख्य बजारहरु बन्द गरिएको छ अन्य घाइतेहरूमध्ये आयोजनाको भैरहवा मेडिकल कलेजमा सातजनाको चौराहा अस्पताल बुटवलमा र एकजनाको काठमाडौँमा उपचार भइरहेको छ।

Loading...
प्रकाशित मिति १४ मंसिर २०७६, शनिबार ०५:३३