समाजसेवामा लागेका सिताराम कट्टेल ले आफ्नो बैबाहिक एनिभर्सरी मा लेखे मन् छुने स्टाटस…

दिनरात समाजसेवामा लागेका हास्य कलाकार सिताराम कट्टेल र कुन्जना घिमिरे को आज शुभ बैबाहिक वार्षिकोत्सव रहेको छ !यसै उपलक्ष्य मा फेसबुकमा एक स्टाटस लेख्दै उनले कुन्जना घिमिरे को तारिफ गरेका छन् !

उनले लेखेका छन् “तिम्रो साथ, माया र पियार । परेको छैन व्यहोर्न हार । मायाले जोडेको हाम्रो मन । सेवामा समर्पित दुवै ज्यान। मेरो ज्ञानको हौ तिमी मुहान । गर्छौ प्रोत्साहान, दिएर आफ्ना सपनाको बलिदान । त्यसैले छौ तिमी मेरो लागि महान । यसैगरी बिताउन पाउँ सिंगो जीवन । Happy Anniversary To Us 👌👌 love u dear”

Loading...
प्रकाशित मिति १४ मंसिर २०७६, शनिबार १५:५१