ट्रकको ट क्करबाट निजगढका १४ वर्षिय साईकल यात्रीको नि धन (भिडियोसहित)

पुर्वपश्चिम लाेकमार्ग अन्तरगत बाराकाे निजगढ ८ स्थित बुद्वचाेकमा ट्रककाे ठक्करबाट साईकल यात्रीकाे मृ त्युु भएकाे छ । मृ त्यु हुनेमा निजगढ ८ खयरघारीका १५ वर्षिय करिब कार्की रहेका छन् । घरबाट बजारतर्फ अाउने क्रममा लच्कामा पथलैयाबाट पुर्वतर्फ जाँदै गरेकाे ना ५ ख ८७६७ नम्बरकाे ट्रकले पछाडिबाट ठ क्कर दिएकाे थियाे ।

ट्रककाे ठ क्करबाट उनकाे घट नास्थलमै मृ त्युु भएकाे र उनकाे शव परीक्षणका लागि राैतहटकाे चन्द्रपुर अस्पताल पठाएको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक विकाश थपलियाले जानकारी दिए । ठ क्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । भिडियो

Loading...
प्रकाशित मिति १५ मंसिर २०७६, आईतवार १६:३३