दृष्टिविहिन चेली काठमाडौँको गल्लीमा भविष्य खोज्दै ! यति मिठो स्वरमा गित गाउदा सबै भाबुक

नेपाली सांगीतिक आकाशमा हरेक दिन नयाँ नयाँ प्रतिभाको जन्म भैरहेको हुन्छ। एउटा असल कलाकार बनेर देश र जनता माझ आफ्नो छाप छोड्ने उदेश्य लिएर देशका कुना कन्दराबाट काठमाडौँ होनिने गरेका छन्। विभिन्न स्थानबाट काठमाडौँलाई कर्मथलो बनाउन आउनेहरु कोहि सफल हुन्छन् र भएका पनि धेरै उदाहरण देखिएको छ। तर कोहि अझै पनि संघर्ष गरिरहेका छन्।

यसैबीच नेपाली सांगीतिक क्षेत्रमा आफुलाई स्थापित गराएर नाम र दामको अपेक्षासहित कैलाली, अछाम निवासी मनिष कुमारी रावल पनि कलाकार बन्ने सपना बोकेर काठमाडौँ आइपुगेकी हुन्। मिठो स्वरकी धनि उनि निकै मिठो लोक दोहोरि गीत गाउँछिन्। तर बिडम्बना उनले सानै उमेरमा नै आँखाको ज्योति गुमाएकी थिईन्।

दृष्टिविहिन भएतापनि सबै प्रकारका गीत सुन्न रुचाउने काजल लोक दोहोरि गीत बिशेष मन पर्ने बताउछिन्। काजलले ठुला कलाकारहरुसँग भेट्ने र गाउने इच्छा ब्यक्त गरेकी छिन्। साथै, उनले इन्द्रेणीका संचालक कृष्ण कंडेलसंग पनि भेट्ने इच्छा गरेकी छन् । निकै दु:खसंग गुजारा गरीरहेकी उनलाई गरेर नाम कमाउन चाहन्छिन् । हेरौँ उनिसंग गरिएको कुराकानी :

Loading...
प्रकाशित मिति २४ मंसिर २०७६, मंगलवार १४:४७