१३ बर्षमा बच्चा जन्माएकी भावना लामो समयपछि मिडियामा, यसरी रमाउदै छिन् बच्चासँग

काठमाडौं । १३ बर्षमा बच्चा जन्माएकी भावना धेरै पछि मिडियामा आएकि छिन् । स्कुलको पढाई र बच्चा सानै भएको कारणले गर्दा मिडियामा आईरहन समय नभएको कुरा भावनाले वताएकी छिन् । उनले दर्शकहरुको राम्रो साथ र सहयोग पाएको कारणले गर्दा मिडियामा आईरहने कुरा पनि बताएककि छिन् ।

आजको कुराकानिमा उनी र उनकी छोरी सुष्मा मात्र क्यामेरामा कैद हुन पुगे । हामीले उनको श्रीमान अर्थात नन्द कहाँ हुनुहुन्छ भन्न प्रश्नमा उनले हासीँ सीँ काममा जानुभएको छ भन्ने उत्तरमा एउटा छुट्टै प्रकारको माया मिसिएको छ । उनको छोरी पनि अहिले ठुली भईसकेकी छिन् । छोरीले निकै दुख दिने गरेको कुरा आज भावनाले बताएकी छिन् । उनले अवको दिनमा राम्ररी पढ्ने कुराको समेत जानकारी दिईन् ।

Loading...
प्रकाशित मिति २८ मंसिर २०७६, शनिबार ०७:१५