समाचार संकलनका क्रमका एभिन्यूजका संवादातालाई प्रहरीले पे स्तोल देखाउंदै ठो कीदिउँ भनेपछि …! (भिडियो)

मोरङ, २८ मङ्सिर । समाचार संकलनका क्रमका एभिन्यूजका पथरी संवादाता गोपाल काफ्लेमाथी प्रहरीले दु र्ब्यब हार गरेको छ । शनिवार सुकुम्बासी समस्याका विषयमा रिपोटिङ गर्न पुगेका काफ्लेलाई प्रहरीले भिडियो खिच्दै गरेको मोबाइल खोसेर पे स्तो ल देखाउदै ठो कि भन्नेसम्मको ध म्कि दिएको हो । काफ्नो आइडी कार्ड झु ण्ड्या एर भिडियो खिच्दै गर्दा हातमा समाएर ताने, मेरो मोबाइल पनि खोसेर पे स्तो ल नि कालेर तँलाइ ठो क्दि उँ भिडियो खिच्छस् भन्दै प्रहरीले दु व्र्य बहार ग¥यो ।

मेरो मोबाइलमा सामान्य क्षति समेत भएको छ । म पत्रकार हो भन्दा पनि प्रहरीले सुनेन ।’ पत्रकार काफ्लेले भने । दु व्र्य ब हार गर्ने प्रहरीको फोटो भने काफ्लेले खिच्न भ्याएका छन् । आफुँलाई दु व्र्य ब हार भएको भनेर तत्काल डिएसपी दिलिप कुमार गिरीलाई जानकारी गराएपछि इलाकामा आएर निवेदन दिए आफुले विभागीए कार्वाही गर्ने बताएको काफ्लेले जानकारी दिएका छन् । भिडियो हेर्नुहोस्:

Loading...
प्रकाशित मिति २८ मंसिर २०७६, शनिबार १५:३६