साझा बस चलाउने पहिलो नेपाली महिला ड्राईभर ! भन्छिन्- गाडीभित्रै यौ न हर्कत गर्ने पनि देखेँ (भिडियो हेर्नुस)

नेपालकै पहिलो साझा बस चलाउने महिला हुन्, रेबिका थापा । जीवनमा निकै नै दुख र संघर्ष भोग्नु भएकी रेबिका दिदीको जीवन कथा कुनै दुखद चलचित्रको भन्दा कम छैन । आजको भिडियोमा हामीले उहां टेम्पु ड्राईभर हुंदै माईक्रो ड्राईभर र अन्तत नेपालकै पहिलो साझा बस चालिका कसरी हुनुभयो ? तपाई मांझ उहां संगको कुराकानी प्रस्तुत गर्दैछौं ।

टेम्पु चालिकादेखि साझा बसको चालिका हुंदाको रेबिका दिदीको अनुभव तिता र मिठा दुवै छन् । गाडीभित्रै पुरुष यात्रुले यस्तो हर्कत गरेको पनि दिदीले दैखनुभयो । श्रीमानको कुटाई सहन नसकेर सानो छोरालाई पाल्न काठमाडौं आउनु भएकी रेबिका दिदीले छोरा हुर्काउन, बढाउन र पढाउनकै लागि यि सबै दुख गर्नु भयो तर..आउनुहोस..रेबिका थापाको यो निकै दुखद जीवन कथा सुनौं । भिडियो हेर्नुस

Loading...
प्रकाशित मिति ३० मंसिर २०७६, सोमबार ०७:१०