ॐनमो शिवाया लेखी नाग देवताको दर्शन गरौ ७ दिन भित्र तपाईको भाग्य परिबर्तन हुनेछ

सिधा भाषामा भन्नु पर्दा नाग भनेको सर्प हो । विश्वको हरेक सभ्यतामा विकसित धर्म र संस्कृतिले प्रकृतिपूजालाई अपनाएको पाईन्छ । आदिम सभ्यताको उत्खननबाट प्राप्त पुरातात्विक सामाग्रीहरुको आधारमा प्राचीन मानव प्रकृतिपूजक रहेको पुष्टि हुन्छ । फरक यति हो कि देश काल वातावरण र पर्यावरण अनुसार पूजा उपासना र साधना पद्धति फरकफरक हुन्छ ।

कतिपय हिन्दू राजाहरुले त आफूलाई सूर्यवंशी चन्द्रवंशी र नागवंशी भनेर आफूलाई परिचित गराउँनुमा प्रकृतिपूजन प्रतिको आस्था भाव नै हो । प्रकृतिपूजा र उपासनाको परम्परामा हिन्दूहरुले मनाउँने नागपञ्चमीले पर्यावरणीय महत्वलाई झल्काउँछ नै अर्कोतिर हिन्दू धर्मको दार्शनिक पक्षलाई सम्झाउँ छ ।

सर्पले प्रकृतिमा भएको विषाक्त तत्वहरुलाई आफूमा ग्रहण गरेर प्राकृतिक सन्तुलनलाई कायम राख्दछ । हिन्दूहरुले अमृत समान दुध दिने गाईलाई जसरी आमा समान मानेर पूजा गर्छन त्यसरी नै विष ओकल्ने सर्पको पूज गर्ने जाती त हिन्दूधर्मी आर्यहरु नै हुन् । आज पनि भारत तथा नेपालमा आफूलाई नाग जातीका सन्तान मान्ने जातीहरु छन् ।

Loading...
प्रकाशित मिति ३ पुष २०७६, बिहीबार ०५:५३