रञ्जना अदालतवाट एक लाख रुपैया धरौटीमा छुटेपछि कान्छी बुहारीले खोलिन् यस्तो गम्भिर रहस्य (भिडियो हेर्नुस्)

काठमाडौं । पछिल्लो समय चितवनमा चर्चामा रहेको घ टना हो भण्डारामा भएको अष्ट्रेलिया का ण्ड। श्रीमतीलाई राम्रो पढाएर भविष्य बनाउने सपना देखेर अष्ट्रेलिया पठाएका रवी रुवालिले उनि श्रीमतीको कारणले यो संसार छोडेर जानु पर्यो तर अहिले यो घटनाले चर्को रुप लिगेको छ। दुरुत्शाहन आरोपमा हिरा सतमा रहेकी रन्जना मैनाली आज मात्र धरौटीमा रिहा भएकि छिन।

हिजो र आज भएको ईजालासले रंजनालाई धरौटीमा रिहा गर्ने निर्णय गरेको हो। घटनमा मा श्रीमतीको अपहेलानाले नै गर्दा श्रीमानले ज्या न गुमाएको भनेर भन्दा पनि देशको कानुन ले रंजनालाई रिहा दिएको छ। अष्ट्रेलियामा रहंदा नेपाल बाट पैसा मागेर सबै सम्पति सकाएर छोरालाई हेला गरेको भन्ने परिवारको आरोप रहेको छ।

रञ्जनाको देउरानीले रवि र उनको सम्बन्ध सुधार्न निकै कोशिष गरेको तर त्यो सम्बन्ध राम्रो हुन नसकेको बताइन् । रविले निकै माया गर्ने भएकाले रञ्जनालाई जसरी पनि फकाइदेउ भनेपछि आफुले जेठाजुलाई माइत लिएर गएर रञ्जनासंग भेटाएको बताइन् । त्यती बेला रवि रोएको देखेर आफुलाई निकै दुख लागेको उनले सुनाइन् । त्यसरी रवि रुँदा पनि रञ्जना एक शब्द नबोलेको बताइन् । रञ्जना आफ्नो देवरको विवाहमा पनि नआएको तर आफ्नो दिदीको विवाहमा आएर रविलाई तिर स्कार गरेको देउरानीको भनाई छ ।

Loading...
प्रकाशित मिति ३ पुष २०७६, बिहीबार १५:११