अन्तत हेमाको श्रीमान पनि आए मिडियामा : भन्छन – उनीसंग एक रात होटेलमा बिताउनु नै मेरो जिन्दगिको ठुलो भुल भयो (पुरा भिडियो)

काठमाडौँ । पछिल्लो केहि समय अगाडी देखि श्रीमानबाट पिडित भएको भन्दै हेमा श्रेष्ठ मिडियामा आइरहेकी थिइन । श्रीमानले अर्कै युवतीसंग सम्बन्ध गरेको तर आफुसंग बस्न नचाहेको भन्दै गुनासो पोखेकी थिइन । उनै हेमा श्रेष्ठकी श्रीमान सोनाम लामा पनि अन्तत मिडियामा आएका छन । सोनामले मिडियामा आएर बताएको विगतको कुरा सुन्दा निक्कै आश्चर्य लाग्न सक्छ । सोनामका अनुसार उनीहरुको कुनै विवाह नभएको तर होटेलमा सम्बन्ध राख्दा बच्चा पेटमा बसेको हुदा अ दालतबाट नाता प्रमाणित हुदा उनीहरु श्रीमान श्रीमती भएका थिए ।

पुरा कुराकानी हेर्न तलको भिडियो हेर्नुहोस ।

Loading...
प्रकाशित मिति २० पुष २०७६, आईतवार १६:०३