सौतेनी आमासंगको अ\वैध सम्बन्ध लुकाउन बाबुको ज्या\न लिए छोराले

नेपाली समाजमा आजभोली सोच्नै नसकिने घ\टना हुन थालेका छन् । भोजपुरमा एक युवाले आफ्नो सौतेनी आमासंगको अ\वैध सम्बन्ध लुकाउन बाबुको ज्या\न लिएका छन् । भोजपुर नगरपालिका ११ आम्तेकका ६५ वर्षीय हरिबहादुर राईले सौतेनी आमासंग मिलेर आफ्ना बुवाको ज्या\न लिएका हुन् । उनको सौतेनी आमा ५६ वर्षीया कर्णशोभा संग अ\वैध स\म्बन्ध रहेको खुलेको छ । दुई जना मिलेर ८८ वर्षीय दलबहादुर राईको ज्या\न लिएको खुलेको हो ।

घटना अलि अगाडीको हो । ला\वारिस रुपमा फेला परेको श\वका बारेमा अनुसन्धान गर्दै जाँदा यस्तो रहस्य खुलेको हो । हरिबहादुरले कान्छी आमासँग मिलेर गत असोज २५ गते बाबु दलबहादुरको घाँ\टी थि\ची ह\त्या गरेको प्रारम्भिक अनुसन्धानवाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीले श\वको प्रकृति हेर्दा शं’का’स्पद लागेपछि दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको डिएसपी नरबहादुर सलामी मगरले जानकारी दिए।

आमा छोरा मिलेर बृद्धको ह\त्या गरेर अरु दुई जनाको सहयोगमा श\वलाई ठेगान लगाएको बयान प्रहरी सामु दिएका छन् । स्थानीय सन्तोष विक र नारायण विकलाई ५ हजार रुपैँया दिएर दलबहादुरको श\व डोकोमा हालेर फाल्न लगाएको प्रहरी सामु वयान दिएका हुन् ।

सौतेनी आमा र छोराबीचको अवैध सम्बन्धका कारण बृद्ध विकको ज्या\न लिइएको प्रहरीको प्रारम्भिक अनुसन्धानवाट खुलेको डिएसपी सलामीले बताए । कान्छी श्रीमती कर्णशोभासँग दसैंको टीका लगाउन आम्तेकको बाँसबोटे गएका दलबहादुर असोज २५ गतेदेखि सम्पर्कविहीन थिए। तस्विर फाइल

Loading...
प्रकाशित मिति २५ पुष २०७६, शुक्रबार १५:३२