यौ/नधन्दामा संलग्न बलिउड अभिनेत्री प/क्राउ

काठमाडौं / बलिउड अभिनेत्री अमृता धनोआलाई मुम्बइ पुलिसले गोरेगांवको उक होटलबाट प/क्राउ गरेको छ । अमृतालाई पुलिसले छापा मा/र्ने क्र/ममा मुम्बइको फाइभ स्टार होटलबाट प/क्राउ गरिएको हो ।उनीसँगै स्ट्रगलिङ अभिनेत्री ऋचा सिंहलाई पनि प/क्राउ गरिएको छ । उनीहरुलाई अवैध यौ/नधन्दाको अभियोगमा प/क्राउ गरिएको हो ।

पुलिसलाई आफ्नो स्रोतबाट यहाँ अवैध यौ/नधन्दा चलिरहेको खबर आएपछि छापा मा/रेको थियो । पुलिसले नक्कली ग्रहक बनेर उनीहरुसँग सम्पर्क गरेको थियो । पुलिसको जालमा फस्नासाथ उनीहरुलाई प/क्राउ गरिएको हो । पुलिसका अनुसार यी दुवै अभिनेत्री यौ/नधन्दाका एक हिस्सा हुन् । अमृताले अनलिमिटेड नशा, प्रविन बबी, द वर्ल्ड अफ फेशन लगायतका बलिउड फिल्ममा काम गरेकी छिन् ।

Loading...
प्रकाशित मिति २६ पुष २०७६, शनिबार ०३:४०